राजनीति

सकियो एक महिने वर्षे मेला मेलाको रौनक र उत्साह बढ्दै

भदौ ४ : दैलेखमा विगत २ सय ४० वर्षदेखि सञ्चालन हुँदै आएको एक महिने बर्षेमेला सकिएको छ । विगतका दुई वर्ष कोरोनाका कारण मेलाको रौनक घटेको भएपनि यो वर्ष मेला हेर्न दैलेख सदरमुकाम दैलेख...

पुरा पढ्नुहोस
‘जनताको आवाज सिंहदरबार पु¥याउन सक्षम छु’

भदौ ३ दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभागका उप–प्रमुख विष्णु रिजालले आफू जनताको जनप्रतिनिधि भएर दैलेखि जनताको आवाज सिंहदरबारसम्म पु¥याउन सक्षम रहेको बताएका छन् । रिजालले मंसिरमा हुने संघीय निर्वाचनमा...

पुरा पढ्नुहोस
नारायणका ३८ विद्यालयमा शैक्षिक सुधार अभियान

भदौ ३ : दैलेखको नारायण नगरपालिका भित्र रहेका ३८ वटा विद्यालयमा शैशिक सुधार अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत प्रारम्भिक वालविकासलाई बिशेष जोड दिने भएको छ । नारायण नगरपालिका र सेतो गुराँस बाल विकास...

पुरा पढ्नुहोस
नाम सच्याउने प्रक्रिया सुरु

दैलेख : नागरिकतामै अपमानजनक नाम राखिएका दुई जनाको नाम दैलेख जिल्ला प्रशासनले सच्याउने प्रक्रिया सुरु गरेको छ । नागरिकतामा कुकुर कामी राखेका कारण लामो समयदेखि आफुलाई हिनताबोध गर्दै आएका व्यक्तिलाई कविराम कामीको नाममा नागरिकता...

पुरा पढ्नुहोस
दैलेख कांग्रेसको अडान प्रतिनिधिसभाका दुबै सिट नछोड्ने

दैलेख : चुनावी चर्चा चुलिएसँगै नेपाली काँग्रेस दैलेखका पार्टी सभापतिसहित पूर्व मन्त्री, सांसद, केन्द्रीय सदस्य लगायतको टोली काठमाडौं पुगेको छ । टोलीले दैलेखका दुई वटै संघीय निर्वाचन क्षेत्रमा काँग्रेसले चुनाव लड्ने भन्दै काँग्रेसका नेता...

पुरा पढ्नुहोस
लाकुरीको पैँयाचौर पूर्ण सरसफाइ टोल घोषणा

दैलेख:  दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीको पैँयाचौर टोललाई पूर्ण सरसफाइ स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ । यहाँका ९१ घरधुरी र एउटा सामुदायिक विद्यालयमा सरसफाइका सवै सूचकहरु पूरा गरिएको छ । घर आँगन सफा...

पुरा पढ्नुहोस
अनेरास्ववियु दैलेखको अध्यक्षमा दाहाल

दैलेख: दैलेख नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दैलेखको १२ औँ जिल्ला सम्मेलनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका...

पुरा पढ्नुहोस
प्रक्रिया पु¥याउन अनुरोध गरेका हौं भ्रम फैलाउने काम भयो

दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नागरिकतामा नाम सच्याउन आएका व्यक्तिलाई कानून अनुसार सुझाव सल्लाह दिएर प्रक्रिया पु¥याएर आउन अनुरोध गरेर पठाएको बताएका छन् । कानुन अनुसार नमिल्ने कुराको जानकारी गराएर थप...

पुरा पढ्नुहोस
पाँचवटा पालिकामा युवा सञ्जाल गठन

दैलेख : कर्णाली प्रदेशका पाँचवटा पालिकामा युवा सञ्जाल गठन गरिएको छ । नेपालमा कोभिड पुनस्र्थापना र विकासमा योगदान पु¥याउने उद्देश्य सँगै स्थानीय शासन प्रक्रियामा युवा नेपाली नागरिकहरूको संलग्नतालाई संस्थागत गर्न र सक्षम वातावरण निर्माण गर्न...

पुरा पढ्नुहोस
घरदैलोमा सामाजिक सुरक्षा भत्ता

दैलेख : संघीयतापछि पहिलो पटक ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सरकारकार सञ्चालनमा पुगेका प्रतिनिधिहरूले आफ्नो स्वार्थ सिद्धिका लागि नियम विपरीत सरकारी सम्पत्तिको अपचलन गर्ने गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना हुने गरेको थियो...

पुरा पढ्नुहोस